एनआरएनए निर्वाचन अनिश्चिकालको लागि स्थगित

लण्डन। गैर आवासीय नेपाली संघको यसअघि प्रकाशित निर्वाचन कार्यतालिका स्थगन गरिएको छ । संघभित्रको विवाद समाधान नभएपछि निर्वाचन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै यसअघि प्रकाशित निर्वाचन सम्बन्धी कार्यतालिका स्थगन गरिएको हो । यसअघि यही डिसेम्बर २६ र २७ तारिखका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । निर्वाचन समितिले निर्वाचनको लागि आवश्यक मतदाता सूची … Continue reading एनआरएनए निर्वाचन अनिश्चिकालको लागि स्थगित